Rule 6
परीक्षण विधि
निजामती सेवाको पदपूर्तिको लागि आयोगले लिने परीक्षाको उत्तरपुस्तिकाको परीक्षण गर्ने तरिका र मूल्याड्ढन विधि आयोगले निर्धारण गरेको आधार तथा मापदण्ड बमोजिम गरिनेछ ।
लोक सेवा आयोग नियमावली, २०६७
Chapter - 4
Rule 7: विज्ञापन प्रकाशन गर्नु पर्नेRule 8: दरखास्त फाराम बुझाउनु पर्नेRule 9: उम्मेदवारको उमेर र योग्यताको गणनाRule 10: दरखास्त फाराम उपर छानविन गर्नेRule 11: परीक्षा प्रवेशपत्र सम्बन्धी व्यवस्थाRule 12: उम्मेदवारको नामावली प्रकाशनRule 13: दरखास्त फाराम सम्बन्धित कार्यालयमा पठाउनु पर्नेRule 14: परीक्षाकेन्द्र र स्थान